default_image

9 years ago

September 4, 2015

नेपाली यु-१९ क्रीकेट टोली फर्कियो

201 views

0 Bookmark

एसिया कपमा छनोट हुन सफल यु१९ टोली नेपाल फर्कंदै मलेसियामा सम्पन्न ए.सि.सि य्-१९ प्रिमिएर टुर्नामेन्ट दोश्रो स्थान हासिल गरेको नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली आज नेपाल फर्केको छ । 

nepali national cricket team returns back

चार खेलमध्य तिन खेलमा विजय हसिल गरेको नेपाली टिम यस नतिजासंगै यु-१९ उमेर समुहको एसिया कपमा छनोट भएको छ|

नेपालले टुर्नामेन्ट विजेता अफगानिस्तानसंग एकमात्र खेल हारेको थियो| पहिलो खेल हारेको नेपालले बाँकि तिन खेल जित्दै दोश्रो स्थान हासिल गर्न सफल भएको हो| पहिलो खेलमा १० विकेटले अफगानिस्तानसंग १० विकेटको फराकिलो अन्तरले हार व्यहोरेपछि आयोजक मलेसियालाई ८ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो| त्यसपछि नेपाल कुवेतलाई ८३ रन र अन्तिम खेलमा साउदि अरेबियालाई ९ विकेटले पराजित गर्न सफल भएको थियो|

January 15, 2025

एलिट कप – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

January 15, 2025

कविताको अर्धशतकमा सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]

January 15, 2025

एपिएफको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.