default_image

10 years ago

September 4, 2015

नेपाली यु-१९ क्रीकेट टोली फर्कियो

232 views

0 Bookmark

एसिया कपमा छनोट हुन सफल यु१९ टोली नेपाल फर्कंदै मलेसियामा सम्पन्न ए.सि.सि य्-१९ प्रिमिएर टुर्नामेन्ट दोश्रो स्थान हासिल गरेको नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली आज नेपाल फर्केको छ । 

nepali national cricket team returns back

चार खेलमध्य तिन खेलमा विजय हसिल गरेको नेपाली टिम यस नतिजासंगै यु-१९ उमेर समुहको एसिया कपमा छनोट भएको छ|

नेपालले टुर्नामेन्ट विजेता अफगानिस्तानसंग एकमात्र खेल हारेको थियो| पहिलो खेल हारेको नेपालले बाँकि तिन खेल जित्दै दोश्रो स्थान हासिल गर्न सफल भएको हो| पहिलो खेलमा १० विकेटले अफगानिस्तानसंग १० विकेटको फराकिलो अन्तरले हार व्यहोरेपछि आयोजक मलेसियालाई ८ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो| त्यसपछि नेपाल कुवेतलाई ८३ रन र अन्तिम खेलमा साउदि अरेबियालाई ९ विकेटले पराजित गर्न सफल भएको थियो|

March 26, 2025

परागको घरेलु मैदानमा भिड्दै राजस्थान र कोलकाता

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

Success

Thank you for your time.