8 years ago
August 13, 2016
नेपालका लागि ६ ब्याट्सम्यान दोहोरो अंक नजोड्दै आउट भए। नेपाली इनिङमा प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल (११) र अनिल मण्डल (२०) ले सर्वाधिक २३ रनको साझेदारी गरेका थिए। त्यसपछि सरद भेषवाकर (१४) पारस खड्का (०), सागर पुन (७), राजु रिजाल (३), विनोद भण्डारी (९),सोमपाल कामी (१२ं), करण केसी (०), सन्दीप लामिछाने (१) रनमा आउट भए। बसन्त रेग्मीले अविजित ७ रन बनाए।
December 22, 2024
काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]
December 22, 2024
सागर अधिकारी ,काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिवार सकिँदा प्रदर्शनमा विदेशी खेलाडीको दबदबा रह्यो । सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपिएलको च्याम्पियन बनेको हो । जनकपुर र सुदूरपश्चिमलाई फाइनलको यात्रा गराउनेमा विदेशी खेलाडी प्रदर्शन स्मरणीय रह्यो । लिग चरण, प्लेअफ र फाइनल गरि एनपिएलमा ३२ खेल भएका […]