default_image

9 years ago

July 8, 2016

सन्दीपलाई सानिमा बैंकले मासिक २० हजार दिने

77 views

0 Bookmark

काठमाडौं – क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैंकले छात्रवृक्तिस्वरुप मासिक २० हजार रुपैयाँ दिने भएको छ ।  । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बैंकका सिइओ भुवन दाहालले घोषणा गर्दै आजको मिती देखी २ बर्ष सम्म सन्दिपलाई उक्त रकम दिने निर्णय सार्वजनिक गरेका हुन ।

sandip lamichhane

समाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सन्दिपलाई उक्त सहयोग गरेको र दुइ बर्ष पछी सम्झौता समिक्षा गर्दै मासिक रकम बड्न सक्ने जानकारी बैंकको सिइओले जानकारी दिए।

January 13, 2025

दीपेन्द्र र कुशलले पहिलो खेलमा मौका पाएनन्

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]

January 13, 2025

च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोली घोषणा

एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तान क्रिकेट टोलीको घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइतवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा अफगानिस्तान पहिलो पटक सहभागी हुँदैछ […]

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

Success

Thank you for your time.