default_image

5 years ago

December 23, 2019

फ्रेन्चाइज टोली व्यवस्थापनप्रति शरदको असन्तुष्टि

100 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता पोखरा पल्टन यसपटक पोखरा प्रिमियर लिग (पीपीएल) मा भने समूह चरणबाट नै बाहिरिएको छ । धनगढीविरुद्ध हारसँगै पोखरा लगातार चौथो हार बेहोर्दै बाहिरिएको हो ।

खेलपछि बोल्दै पोखराका कप्तान शरद भेषावकरले टोलीको व्यवस्थापनमा कमजोरीका कारण टोलीको प्रदर्शनमा असर परेको बताए । उनले पहिलो खेल जितेपनि त्यसपछिका खेलमा भने टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको अभिव्यक्ति दिए । शरदले साविक विजेताको रुपमा खासै दवाव नरहेपनि हरेक खेलमा गल्ति गरेपछि समूह चरणबाट बिदा हुनु परेको बताए । उनले विदेशी खेलाडी ल्याउने प्रक्रियामा पनि कमजोरी रहेको प्रष्ट पारे ।

शरदले खेलपछि दिएको अभिव्यक्तिको भिडियो :

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.