default_image

9 years ago

June 20, 2016

जिम्बाब्वे रेप केसमा दुइ भारतिय पक्राउ

114 views

0 Bookmark

हारारे , अजेन्सी

जिम्बाब्वे रेप केसमा भारतिय क्रीकेट टोलीका सदस्यको संलग्नताको अनुमान गरिए पनि, दुइ अन्य आरोपीलाई प्रहरीले पकडाउ गरेको छ  ।  दुइ मद्धे १ को जिम्बाब्वे भारत क्रिकेट श्रृंखला पनि संलग्नता रहेको कुरा खुलेको छ ।

Indian Cricket Team

पकडाउ पर्नेमा आइटिडबलु स्पोर्ट्सका कृष्ण सत्यनारायण र  जाम्बियाका व्यापारी  राजकुमार कृष्णन परेका छन ।

सत्यनारायण र कृष्णन भारतिय क्रीकेट टोली बसेको होटेलमा बसेको र त्यही स्थानमा घटना घटेकोले गर्दा सुरुवाती रिपोर्टहरुले  भारतिय खेलाडी हरुको संलग्नताको अफवाह फैलिएको थियो ।

बिसिसिआइका अध्यक्ष अनुराग ठाकुरले यस अघी नै भारतिय टोलीको सदस्यको संलग्नता नरहेको दाबी गरेका थिए ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.