5 years ago
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा आई पुगेका छन् । सचिन बिहान ९: ४० बजे टियु क्रिकेट मैदान आईपुगेका हुन् । सचिन आज राती नेपाल आएका थिए ।
केहि बेरमा सचिन र राष्ट्रिय टोलीका पुर्व कप्तान तथा यू१९ का प्रशिक्षक विनोद दासबीच मैत्रीपूर्ण क्रिकेट हुने छ । सचिन र विनोद दासको टिममा बालकालीका रहेका छन् । खेल १० ओभर हुने बताइएको छ । सचिनलाई टियुमा राम्रो सुरक्षाको ब्यवस्था गरिएको छ । समर्थकको भने पातलो उपस्थित रहेको छ । नेपाल प्रहरी र गार्डहले कडा सुरक्षा दिएका छन् ।
बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा मैत्रीपूर्ण क्रिकेट आयोजना गर्न लागको हो । युनिसेफले टियु क्रिकेट मैदानमा शनिवार पानीको बोतल, हेलमेट, धारिला सामग्री र भारी झोला निषेध गरेको छ। सचिन युनिसेफ नेपालका सद्धभावना दुत हुन् ।
December 26, 2024
सुनिल गाउँले, सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठै जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । जनकपुरले बिहीवार फेसबुक पेज मार्फत ‘ट्रफी परेड’ को जानकारी दिएको हो । शुक्रवार सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिवार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ […]
December 26, 2024
सुनिल गाउँले,सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्सका आसिफ शेख र दोस्रो भएको सुदूरपश्चिम रोयल्सका आरिफ शेखलाई बिहीवार सम्मान गरिएको छ । वीरगन्ज महानगरपालिका १० को कार्यालयले जनही ५१ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । वीरगन्जका आशिफ र आरिफ दाजुभाइ हुन् । सम्मान कार्यक्रममा वडाध्यक्ष सुशीलकुमार कानुले एनपिएलमा उत्कृष्ट प्रदर्शन […]
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करणमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टिमको सहभागीता रहनेछ । राष्ट्रिय […]