default_image

5 years ago

November 9, 2019

नेपालले पहिला बलिङ गर्ने

113 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)-  नेपालले मेरिलेबोन क्रिकेट क्बल(एमसीसी) सँग टि ट्वान्टी खेलमा पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा हारेर नेपालले बलिङको निम्तो पाएको हो ।

नेपालको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् । नेपाली टोलीमा जितेन्द्र मुखिया, अभिनाष बोहोरा, राशिद खान, कमलसिंह ऐरी, तीब्र गतिका बलरका रुपमा रहेका छन् ।

नेपालको प्लेइङ ११
रोहित कुमार पौडे (कप्तान), जितेन्द्र मुखिया, आशिफ शेख(विकेटकीपर), कुशल भुर्तेल, अभिनाष बोहोरा, राशिद खान, कमलसिंह ऐरी , भिम सार्की, सन्दीप जोरा, अमित श्रेष्ठ  र सुसन भारी ।

February 25, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मंगलबार मुलपानीमा भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । ललितपुरले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.