default_image

5 years ago

August 3, 2019

सन्दीप टोरन्टो नेशनलको प्लेइङ ११ मा

63 views

0 Bookmark

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनलले ब्राम्पटनले व्ल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

भर्खर सम्पन्न टसमा टोरन्टोले जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई पनि मौका दिएको छ । कप्तान युवराज सिंहले बुझाएको प्लोइङ ११ को सुचिमा सन्दीप अटाएका छन् ।

ब्राम्पटन ३ मा जित ३ मानै जित निकाल्दै शीर्ष स्थानमा छ । यता सन्दीप सम्मिलित नेशनल भने ३ खेलमा २ मा हार १ मा जित सहित पाँचौ स्थानमा हरेको छ ।

प्लेइङ ११ : रोड्रीगो थोमस, ब्रेन्डन मक्कुलम, युवराज सिंह (कप्तान), मोइजेस हेनारिकेस, हेनरिक क्लासेन, रविंदरपाल सिंह, सन्दीप लामिछाने, मार्क मनफर्ट, जेरेमी गोर्डोन, सलमान नजर, मिचेल मक्क्लिनाघन

January 27, 2025

जय नेपाल कप – मध्यपश्चिम र लखनउ उपाधिका लागि खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपालको मध्यपश्चिम र भारतको लखनउ विश्वविद्यालयबीच जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। सोमवार भएको दुवै सेमिफाइनल खेल जित्दै मध्यपश्चिम विश्वविद्यालय र लखनउले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा लखनउले बंगलादेशको ढाका विश्वविद्यालयलाई ७ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित टियु मैदानमा ढाकाले दिएको १ सय ८० रनको […]

January 27, 2025

बर्खा स्मृति क्रिकेट – गौरादह र कचनकवल क्वार्टरफाइनलमा

हिमाल खरेल, बिर्तामोड बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित […]

January 27, 2025

रूपन्देही ‘ए’ सुपरलिगमा खुकुरीको जित

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले प्रोफेसनल मास्टर्स–११ माथि जित निकालेको छ । लुम्बिनी खुकुरीले सोमवार प्रोफेसनललाई १ सय १८ रनको फराकिलो रनमा हराएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ३० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८५ रनको बलियो […]

Success

Thank you for your time.