6 years ago
July 9, 2019
एजेन्सी – एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को फाइनल खेलमा नेपाल र हङकङ प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेलको टसका क्रममा मलेसियास्थित किनरारा ओभलमा अनौठो दृश्य देखियो ।
टसका लागि नेपालका कप्तान रोहितकुमार पौडेल र हङकङका कप्तान आदित गोरावारा पिचनिर पुगे । टस गर्ने क्रममा नेपालका कप्तान रोहितले सिक्का फाले । तर सिक्का मैदानमा सिधा अवस्थामा गाडियो ।
टसका लागि फेरी कप्तान रोहितले सिक्का फाले र यसपटक भने नेपालले टस जित्यो । नेपालले टस जितेर फिल्डिङ रोजेर उत्कृष्ट सुरुवात गरिसकेको छ ।
January 24, 2025
एजेन्सी – इङ्ग्ल्याण्ड लायन्सका एक क्रिकेटरले आफ्नो बुवाको नाममा रहेको २६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । लायन्सका टोली सदस्य रकी फ्लिन्टफले सबैभन्दा कम उमेरमा शतक बनाउँने बुवाको कीर्तिमान तोडेका हुन् । बुवाले एन्ड्रयु फ्लिनटफले सन् १९९८ मा नैरोबीमा केन्याविरुद्ध २० वर्ष २८ दिनको उमेरमा शतक प्रहार गरि किर्तिमान बनाएका थिए । छोरा रकीले भने […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले आजको खेलमा घरेलु टोलीको सामना गर्दैछ । विश्व कपको १३औं देखि १६औं स्थानका लागि हुने प्लेअफ खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुँदैछ । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए । पहिलो पटक विश्व कप खेलिरहेका दुवै […]
January 23, 2025
सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]