default_image

6 years ago

July 1, 2019

क्रिकेटर सरिताको आमा सकुशल भेटिइन्

200 views

0 Bookmark

२०७६/३/१८ : खेलाडी सरिता मगरको आमा सकुशल भेटिनुभएको छ । खोजी कार्यमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छौं ।

२०७६/३/१६ मा प्रकाशित समाचार :

आमाको खोजीमा सहयोग गरिदिन क्रिकेटर सरिताको आग्रह

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय र एपिएफ महिला क्रिकेट टोलीकी महत्वपूर्ण सदस्य सरिता मगरले आफ्ना आमा इन्द्रकुमारी बेपत्ता भएकोले खोजीका लागि सहयोग गरिदिन सबैलाई अपिल गरेकी छिन् ।

सामाजिक सञ्जालमा आमाको तस्बिर पोष्ट गर्दै सरिताले लेखेकी छिन्, ‘अस्ति शनिबारदेखि हराउनु भएको छ । गोठाटार किरातचोक देखि ११ः३० बजे मा हराउनु भएको हो । ‘

रातो सारी, रातो ब्वाउज, रातो जुत्ता लगाएकी ५५ वर्षे सरिताकी आमा इन्द्रकुमारी मगरलाई कसैले देखेमा सम्पर्क गरि दिन उनले सामाजिक सञ्जालमा सम्पर्क नम्बर समेत राखेकी छिन् । उनले दिएका नम्बर छन् ९८४९५८४७८१ र ९८१३८१२४२१ ।

(खेलाडी स्वयंको आग्रहमा यो समाचार प्रकाशित गरिएको हो । – सम्पादक)

January 23, 2025

देवको अलराउन्ड प्रदर्शनमा वेष्टर्न विजयी

सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]

January 23, 2025

भैरहवामा क्यान युथ कप हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै […]

January 23, 2025

जय नेपाल कप – लोकेशको शतकमा त्रिविको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ । बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । […]

Success

Thank you for your time.