default_image

6 years ago

June 24, 2019

विश्वकपबाट बाहिरिए आन्द्रे रसेल

102 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याट्सम्यान तथा अलराउन्डर आन्द्रे रसेल इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप प्रतियोगिताबाट बाहिरिएका छन् ।

घाइते आन्द्रे रसेलले विश्वकप गुमाउने भएपछि उनको स्थान शीर्षक्रमका ब्याट्सम्यान सुनिल एम्ब्रिसले लिने छन् । रसेलले जारी विश्वकपमा ४ खेलमा ५ विकेट लिनुका साथै ३६ रन बनमात्रै बाउन सके ।

इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट प्रर्दशन गर्दै वेस्ट इन्डिजको विश्वकप टोलीमा स्थान बनाएका रसेलको विश्वकपमा प्रर्दशन भने अपेक्षाकृत रहेन ।

वेस्टइन्डिज ६ खेलमा १ मा जित निकाल्दै आठौं स्थानमा छ । वेस्टइन्डिजले आफ्नो साँतौ खेल आगमी बिहिबार भारतसँग खेल्ने छ । वेस्टइन्डिजको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने अंक गणीतिय झिनो संभावना मात्रै बाँकी छ ।

January 23, 2025

महिला त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ । क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म […]

January 23, 2025

कुशल सम्मिलित डेजर्टको जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा अर्को जित हासिल गरेको छ । सुरुवाती ४ खेलमा लगातार जित हात पारेको डेजर्ट पाँचौ खेलमा भने पराजित भएको थियो । लिगको आफ्नो छैठौं खेलमा भने डेजर्टले फेरि जित हात पारेको हो । डेजर्टले बुधवार भएको खेलमा सारजहा वारियर्सलाई […]

January 22, 2025

अभिषेकको अर्धशतकमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]

Success

Thank you for your time.