6 years ago
June 18, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै छन् ।
भर्खर सम्पन्न टसमा घरेलु टोली इंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । अफगानिस्तानले फिल्डिङ गर्ने छ । इंग्ल्यान्डले आज दुई खेलाडी परिवर्तन गरेको छ । घाईते ओपनर जोसन रोयलको स्थानमा जेम्श भिन्स र लियाम प्लन्केटको स्थानमा मोइन अलीलाई मौका दिएको छ । अफगानिस्तानले भने तीन खेलाडी परिवर्तन गरेको छ ।
इंग्ल्यान्डको प्लेइङ ११ : जोनी बेयरस्टो, जेश्म भिन्स, जो रुट, इओन मोर्गिन(कप्तान), वेन स्टोक्स, जस बटलर, मोइन अली, क्रिस वोक्स, आदिल राशिद, जोफ्रा आर्चर, मार्क उड
अफगानिस्तानको प्लेइङ ११ : रहमत शाह, नुर अली जदरान, नजिवुल्लाह, हशमतुल्ला शाहीदि, अस्गर अफगान, मोहम्मद नाबी, इकराम अलिखिल, गुवदीन नाइब(कप्तान), राशिद खान, मुजिव उर रहमान, दवालत जद्रान
January 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]
January 22, 2025
एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]