default_image

6 years ago

June 16, 2019

पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

69 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा पाकिस्तानले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

विश्वकपमा हालसम्म पाकिस्तानले भारतलाई हराउन सकेको छैन । भारतले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । घाईते शिखर धवन टोली बाहिर रहँदा विजय शंकरले मौका पाएका छन् । पाकिस्तानले दुई खेलाडी परिवर्तन गरेको छ । आशिफ अली र साहिन शाह अफ्रिदीको स्थानमा शादव खान र इमाद वासिमलाई टोलीमा मौका दिएको छ ।

भारतको प्लेइङ ११ : रोहित शर्मा,विराट कोहली(कप्तान), लोकेश राहुल, महेन्द्र सिंह धोनी(विकेटकीपर), केदार जाधव, हार्दिक पान्ड्या, भुवनेश्वर कुमार, कुलदीप यादव, युजवेन्द्र चाहल, जसप्रित बुमराह ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फकार जमान, बाबर आजम, मोहम्मद हफिज, सहर्फराज अहमद (कप्तान), सोएब मालिक, इमाद वासिम, वहाब रियाज, हसन अली, शादव खान, मोहम्मद आमिर ।

January 22, 2025

अभिषेकको अर्धशतकमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]

January 22, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको सामान्य योगफल

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]

January 22, 2025

जय नेपाल कप – मध्यमश्चिम र बिहारको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]

Success

Thank you for your time.