default_image

9 years ago

May 17, 2016

बेंगलोरको ब्याटिंग चलेपछि कोलकाता हार्यो

78 views

0 Bookmark

आई पी एल अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेंजर्स बेंगलोरसंग नौ विकेटको पराजय भोगेको छ|

बैंगलोरका एबी डि भिलियर्स ब्याटिड्का क्रममा ।

बैंगलोरका एबी डि भिलियर्स ब्याटिड्का क्रममा ।

पहिलो ब्याटिंग गरेर १८३ रनको उत्तम योगफल तयार परेको कोलकाताका लागि कप्तान गौतम गम्भीर र मनिष पाण्डेले अर्धशतकिय पारि खेले| पारीको अन्तिममा आन्द्रे रसलले आक्रामक ब्याटिंग गर्दै टोलीलाई उत्तम योगफल सम्म डोर्याएका थिए|

फर्ममा नरहेका क्रिस गेल र विराट कोहली ओपनारका रुपमा चलेपछि बेंगलोरले सहजै जित हात पार्यो| गेलले आक्रामक ४९ रन बनाए भने कोहली र डी ब भिलिएर्स क्रमश ७५ र ५९ रनमा अविजित रहे| कोलकाताको लागि भने नतिजा संगै रसललाई चोटका कारण गुमाउनु अर्को पिडा थपिएको छ|

 

November 24, 2024

लेभिट एनपिएल खेल्न काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागीताका लागि नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट काठमाडौं आइपुगेका छन् । एनपीएलमा काठमाडौं गुर्खाजमा अनुबन्ध लेभिट आईतवार विहान नेपाल आइपुगेको टोलीले आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । नेपाल आइपुग्ने लेभिट काठमाडौंका पहिलो विदेशी खेलाडी हुन् । लेभिटका अलावा काठमाडौंले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरहरु […]

November 23, 2024

एसीसी यू१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसीले शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले हालसम्म अधिकारिक घोषणा नगरेपनि एसीसीले नेपालको टोली सार्वजनिक गरेको हो । केही दिनअघि भारतको कनार्टक यू१९ […]

November 23, 2024

टि ट्वान्टी क्रिकेटमा तिलकको कीर्तिमान

एजेन्सी – भारतीय ब्याटर तिलक बर्माले टि ट्वान्टी क्रिकेट नयाँ कीर्तिमान बनाएका छन् । तिलक लगातार तीन टि ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् । तिलकले शनिवार भारतमा जारी सैयद मुश्ताक अलि ट्रफिमा हैदराबादबाट खेल्दै मेघालयविरुद्ध ६७ बलमा १ सय ५१ रनको शतकीय पारी खेलेका छन् । २२ वर्षीय तिलकले गत साता मात्र […]

Success

Thank you for your time.