default_image

6 years ago

June 5, 2019

पहिलो फिल्डङ गर्दै न्युजिल्यान्ड

101 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो खेलमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले पहिला फिल्डिङ गर्दै छ ।

लन्डन स्थित ओभल मैदानमा टस जितेर न्युजिल्यान्डले फिल्डिङ गर्ने निर्णय लिएको छ । बंगलादेशले केहि समयमा ब्याटिङ गर्ने छ । पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई पराजित गर्दा वंगलादेशले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । दुबै टोली लगातार दोस्रो जितको खोजिमा छन् ।

बंगलादेशको प्लेइङ ११ : तामिम इकवाल,सौम्य सरकार,सकब अल हसन,मुश्फिकुर रहिम,मोहम्मद मिथुन,महमदुल्लाह,मोसाद्देक हसन,मोहम्मद सैफुद्दीन,मेहदी हसन मिराज,मशरर्फे मोर्तजा(कप्तान),मुस्ताफिजुर रहमान ।

न्युजिल्यान्डको प्लेइङ ११ : मार्टिन गुप्टिल,कोलिन मुनरो,केन विलियम्न(कप्तान),टम लेथम,रोस टेलर,जेम्स निशम,कोलिन डी ग्राण्ड होम,मिचेल सान्टनार,ल्योकी फ्युर्गनस,म्याट हेनरी र टेन्ट बोल्ट ।

February 13, 2025

लिग टु – ओमानसँग अमेरिका पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]

February 13, 2025

कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा

एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]

February 12, 2025

गिलको शतकसँगै सिरिजमा भारतको ‘क्लिन स्विप’

एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]

Success

Thank you for your time.