default_image

6 years ago

June 3, 2019

पहिला ब्याटिङ गर्दै पाकिस्तान

61 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेटमा आज घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।

इंग्ल्यान्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । पाकिस्तानले ब्याटिङ गर्दै छ । इंग्ल्यान्डले आजको खेलमा लियाम प्लन्केटको स्थामा मार्क उडलाई टोलीमा मौका दिएको छ । त्यस्तै पाकिस्तानले सोएब मालिक र आफिश अलीले आज पाकिस्तानको टोलीमा मौका पाएका छन् । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजिमा छ । पाकिस्तान पहिलो जित निकाल्न चाहान्छ ।

इंग्ल्यान्डको प्लेइङ ११ :
इओन मोर्गन (कप्तान), मोईन अली, जोनी बयरस्टो, जस बटलर, जोफ्रा आर्चर, मार्क उड, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्टोक्स, क्रिस वोक्स

पाकिस्तानको प्लेइङ ११ : फकार जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सरफराज अहमद (कप्तान), सोएब मालिक, आशिफ अली, सादब खान, हसन अली, वहाब रियाज, मोहम्मद आमिर

January 22, 2025

यु १९ महिला विश्व कप – नेपालको लगातार तेस्रो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा लगातार तेस्रो हार बेहोरेको छ । नेपाल बुधवार अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपालले विश्व कपमा लगातार तेस्रो हार बेहोरेको हो । १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट […]

January 22, 2025

एन्फा यु १६ लिग – पुलिस र हिमालयन शेर्पा विजयी

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा बुधवार पनि २ खेल भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । दिनको पहिलो खेलमा विभागीय टोली पुलिसले सातदोबाटो युथ क्लबलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबलाई २-१ गोल […]

January 22, 2025

महिला पिएम कप – कोशी र मधेशबीचको खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । बुधवार पिएम कपको प्लेअफ खेल खराब मौसमका कारण टस समेत हुन नसकि रद्द भएको हो । समूह बी मा तेस्रो र चौथो स्थानमा रहका यि दुई टिमबीच प्लेअफको खेल हुदै थियो । कोशी समूह बी […]

Success

Thank you for your time.