6 years ago
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेटको सेमिफाईनल खेलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।
भर्खर थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा सम्पन्न टसमा नेपालले हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । टस जितेर हङकङले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । त्यस्तै अर्को सेमिफाईनलमा मलेसिया सिंगापुर भिड्दै छन् ।
नेपाल समुह ए को विजेता हो भने हङकङ समुह बी को उप विजेता हो । नेपालले समुह चरणको खेलमा म्यानमारलाई ७ विकेट र मलेसियालाई ३९ रनले पराजित गरेको थियो । अन्तिम खेलमा भने घरेलु टोली थाईल्यान्डसँगको खेल रद्ध हुँदा एक-एक अंक बाँडेका थिए ।
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आइतवार आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी, टोली प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा र गुर्खाजका क्रिकेट एम्बासडर एवं नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले जर्सी सार्वजनिक गरेका […]
November 17, 2024
धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो । एनपिएल खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेश भरका युवाहरुको ट्यालेन्ट हन्टमा उत्साहजनक सहभागिता रहेको थियो । नेपाल क्रिकेट संघ क्यान (क्यान) ले […]
November 17, 2024
एजेन्सी – अस्ट्रेलियासँगको पर्थमा हुने बोर्डर गावस्कर ट्रफीको पहिलो खेलमा भारतीय टोलीको कप्तानी तीव्र गतिका बलर जसप्रित बुमराहले गर्ने भएका छन् । पर्थको ओप्टस स्टेडियममा नोभेम्बर २२ देखि सुरु हुने बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्टमा नियमित कप्तान रोहित शर्मा नहुने भएपछि उपकप्तान बुमराहले टोलीको कप्तानी गर्ने भएका छन् दोस्रो सन्तानको जन्मका लागि स्वदेशमै रहेका रोहित एडिलेडमा […]