default_image

9 years ago

May 5, 2016

आइसिसि र्याङ्किङ्ग – अष्ट्रेलिया पहिलो , भारत दोस्रो

99 views

0 Bookmark

आइसिसिले सार्वजनिक गरेको बार्षिक टेस्ट क्रीकेट र्यान्किङ्मा अष्ट्रेलिया ६ अंकको अग्रता सहित पहिलो स्थानमा छ भने भारत दोस्रो स्थान मा छ ।

test

त्यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तान भारत भन्दा १ अंक मात्र पछी छ ।

दक्षिण अफ्रीका भने छैटौ स्थानमा झरेको छ । दक्षिण अफ्रीका छैटौ स्थानमा झर्दा इङ्ल्याण्ड चौथो र न्यु जिल्याण्ड पाचौ स्थानमा छ ।

श्रीलंका आठौं स्थानमा छ भने बाङ्लादेश ५७ अंक सहित वेस्ट इन्डिज भन्दा तला नौ स्थानमा छ ।

November 23, 2024

एसीसी यू१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसीले शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले हालसम्म अधिकारिक घोषणा नगरेपनि एसीसीले नेपालको टोली सार्वजनिक गरेको हो । केही दिनअघि भारतको कनार्टक यू१९ […]

November 23, 2024

टि ट्वान्टी क्रिकेटमा तिलकको कीर्तिमान

एजेन्सी – भारतीय ब्याटर तिलक बर्माले टि ट्वान्टी क्रिकेट नयाँ कीर्तिमान बनाएका छन् । तिलक लगातार तीन टि ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् । तिलकले शनिवार भारतमा जारी सैयद मुश्ताक अलि ट्रफिमा हैदराबादबाट खेल्दै मेघालयविरुद्ध ६७ बलमा १ सय ५१ रनको शतकीय पारी खेलेका छन् । २२ वर्षीय तिलकले गत साता मात्र […]

November 23, 2024

अस्ट्रेलिया विरुद्ध भारतको सानदार प्रदर्शन

एजेन्सी– अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट दोस्रो इनिङमा भारतले सानदार प्रदर्शन गरेको छ । दोस्रो दिन शनिवारको खेल सकिँदा भारतले विकेट नगुमाई १ सय ७२ रन बनाएको छ । दोस्रो इनिङमा भारतले २ सय १८ रनको अग्रता बनाएको छ। भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ खेलेका यशस्वीले […]

Success

Thank you for your time.