6 years ago
April 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा हुने एसीसी यू १६ इस्टन रिजन २०१९ को लागि नेपालले १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ । बुधबार घोषणा गरिएको टोलीको कप्तानको जिम्मेवारी विशाल विक्रम केसीले पाएका छन् ।
इस्टन रिजन २०१९ अप्रिल २० देखी २८ सम्म हुने छ । साविक विजेता रहेको नेपाली टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्नेछ । नेपालसहित समूह एमा मलेसिया,थाइल्यान्ड र म्यानमार छन् । समुह बी मा सिंगापुर,भुटान, हङकङ र चीन छन् ।
नेपाली टोली
१.विशाल विक्रम केसी(कप्तान)
२.आषिश भट्टराई
३.प्रशान्त महत
४.अर्जुन कुमाल
५.दीपक बोहोरा
६.सुवास ऐर
७.निखिल कुमार सिंह
८.विशाल कुमार पटेल
९.कृष कार्की
१०.तिलक राज भण्डारी
११.रमेश कुर्मी
१२.रोहन दुधराज विक
१३.प्रशान्त सिंह
१४.शुसान्त थापा
प्रशिक्षक- वसन्त शाही
व्यवस्थापक– सुदीप शर्मा
फिजियो- दीनेश भट्ट
वैकल्पिक खेलाडी
१.अभिषेक गौतम
२.परशुराम यादव
३. अरवाज अन्सारी
४.विवेक दरासी
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार कर्णाली प्रदेशले दिएको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो । हिजो वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो । ढिला सुरु भएका कारण […]