default_image

9 years ago

May 4, 2016

कोह्ली लाई ३८ लाख जरिवाना

79 views

0 Bookmark

रोयाल च्यालेन्जर्स ब्याङलोर्सका कप्तान बिराट कोह्लीलाई ओभर रेटमा ढिलाई गर्नको कारण आइपिएलले २४ लाख भारतिय रुपैया(३८ लाख नेपाली ) जरिवाना लगाएको छ  ।

Kohli

सोमबार भएको कोलकोता बिरुद्धको खेलमा ‘स्लो ओभरा रेट’ का कारण कप्तान कोह्लीलाई २४ र अन्य ब्याङ्लोरका खेलाडीहरुलाई ६-६ लाख भारु जरिवानी तोकिएको हो ।

यस अघी कोह्लीलाई सोही कारण १२ लाख भारतिय रुपैयाँ जरिवाना लगाइ सकेको र फेरी यस्तै गल्ती दोहोरिए १ खेल निलम्बन गरिने छ ।

November 23, 2024

एसीसी यू१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसीले शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले हालसम्म अधिकारिक घोषणा नगरेपनि एसीसीले नेपालको टोली सार्वजनिक गरेको हो । केही दिनअघि भारतको कनार्टक यू१९ […]

November 23, 2024

टि ट्वान्टी क्रिकेटमा तिलकको कीर्तिमान

एजेन्सी – भारतीय ब्याटर तिलक बर्माले टि ट्वान्टी क्रिकेट नयाँ कीर्तिमान बनाएका छन् । तिलक लगातार तीन टि ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् । तिलकले शनिवार भारतमा जारी सैयद मुश्ताक अलि ट्रफिमा हैदराबादबाट खेल्दै मेघालयविरुद्ध ६७ बलमा १ सय ५१ रनको शतकीय पारी खेलेका छन् । २२ वर्षीय तिलकले गत साता मात्र […]

November 23, 2024

अस्ट्रेलिया विरुद्ध भारतको सानदार प्रदर्शन

एजेन्सी– अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट दोस्रो इनिङमा भारतले सानदार प्रदर्शन गरेको छ । दोस्रो दिन शनिवारको खेल सकिँदा भारतले विकेट नगुमाई १ सय ७२ रन बनाएको छ । दोस्रो इनिङमा भारतले २ सय १८ रनको अग्रता बनाएको छ। भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ खेलेका यशस्वीले […]

Success

Thank you for your time.