default_image

6 years ago

April 4, 2019

अमित मिश्रा बेन्चमा बस्दा सन्दीप दिल्लीको प्लेइङ ११ मा !

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि सनराइजर्स हैदरावादसँगको खेलमा पहिलो रोजाइमा परेका छन् ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले हारेर ब्याटिङ निम्तो पाएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छ । दिल्लीले आजको खेलर्मा तीन खेलाडी परिवर्तन गरेको छ । ईशान्त शर्मा,अक्षर पटेल र राहुल तवेतिया कमब्याक गरेका छन् ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर(कप्तान),ऋषभ पन्त,कोलिन इनग्राम, क्रिस मोरिस,अक्षर पर्टेल,कागिसो रबाडा, सन्दीप लामिछाने, राहुल तवेतिया र ईशान्त शर्मा ।

November 16, 2024

अस्ट्रेलियालाई एक खेल अगावै सिरिज

एजेन्सी – पाकिस्तानलाई लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि ट्वान्टी आईमा शनिवार अस्ट्रेलियाले पाकिस्तानमाथि १३ रनको जित हात पारेको हो । पहिलो खेल अस्ट्रेलियाले २९ रनले जितेको थियो । १ सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा […]

November 16, 2024

लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स क्लबले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र टोलीका मार्की खेलाडी रोहित पौडेललेशनिवार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्। ‌ लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीकोडिजाइन गरिएको छ […]

November 16, 2024

पोखराको आइकोनिक खेलाडीमा सुदीप छनोट

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई आइकोनिक प्लेयरका रुपमा छनोट गरेको छ । पोखराले शुक्रवार अलराउण्डर सुदीप टोलीका लागि आइकोनिक प्लेयरको रुपमा छनोट गरेको जनाएको छ । अलराउन्डर सुदीप ट्यालेन्ट हन्टबाट छनोट हुने पहिलो आइकनिक प्लेयर बनेका छन्। पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार गण्डकी […]

Success

Thank you for your time.