6 years ago
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा टोलीको प्लेइङ ११ मा परेनन् ।
केहि समय अघि सम्पन्न टसमा सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ । कप्तान श्रेयर ऐरले बुझाएको प्लेइङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन । मुम्बई इन्डियन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ ।
दिल्लीको प्लेइङ ११ स् शिखर धवन, पृथ्वी शा, श्रेयर ऐर९कप्तान०, ऋषव पन्त, कोलिन इनग्राम, किमो पल, अक्षर पटेल, राउल ततेयवा, कागिसो रबाडा, ईशान्त शर्मा र ट्रेन्ट बोल्ट ।
November 15, 2024
एजेन्सी – इङ्ग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर इण्डियन प्रिमियर लिग(आइपिएल) को अन्तिम अक्सन सुचीमा अटाएनन्। आइपिएलले शुक्रवार जारी गरेको ५ सय ७४ जना अन्तिम खेलाडीको सुचीमा आर्चरले स्थान पाएनन् । अक्सनको अन्तिम सुचीमा ३ सय ६६ भारतीय र २ सय ८ जना विदेशी खेलाडी अटाउदा आर्चरले बनाउन सकेनन् । आर्चरले अक्सनको अन्तिम सुचीमा स्थान […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इण्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गराएको शुक्रवार विज्ञप्ती मार्फत जनाएको छ । २० वर्षिया बायाँ हाते तीव्र गतिका बलर रामोनले आइसिसी यु १९ क्रिकेट विश्व कप २०२२ मा वेस्ट इन्डिजका […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणमा विभिन्न टोलीमा आवद्ध भएका तीन क्रिकेटर इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को अन्तिम अक्सन सुचीमा अटाएका छन् । आइपिएलले शुक्रबार जारी गरेको ५ सय ७४ जना खेलाडीको अन्तिम अक्सन सुचीमा एनपिएलमा आवद्ध तीन खेलाडीले स्थान बनाएका हुन् । आईपिएल अक्सनमा लुम्बिनी लायन्सका अमेरिकी उन्मुक्त चन्द, […]