6 years ago
March 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आईसीसी यू–१९ विश्वकप छनोटको लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगिताको लागि टियू क्रिकेट मैदानमा छनोट जारी छ ।
प्रारम्भिक छनोटमा सहभागी ५२ जना खेलाडीबाट भारत जानु अघि १८ सदस्य टोली घोषणा हुने छ । भारत भ्रमणपछि विश्वकप छनोट खेल्ने १४ सदस्य टोलीको घोषणा हुने छ । बिहीबार अन्तिम अभ्यास खेलपछि १८ सदस्य टोलीको घोषणा हुनेछ । नेपाल, कुवेत, मलेसिया, यूएई, ओमान र सिंगापुर गरि ६ राष्ट्र सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टिमले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न पाउने छ ।
त्यसअघि प्रशिक्षक विनोद दाससँग यू१९ विश्वकप छनोटसँग सम्बन्धीत रहेर हाम्रो खेलकुदले गरेको छोटो कुराकानीको सम्पादित अंश :
खेलाडी छनोट कसरी चलि रहेको छ ?
भारतमा हामीले कस्तो स्तरको टिमसँग खेल्छौं ?
हामीहरु प्राय भारतमै अभ्यास गर्न जानुको कारण ?
प्रतियोगितामा तुलनात्मक रुपमा हामी बलिया टिम हौं ?
रोहित पौडेल, सन्दीप जोरा र भीम सार्कीजस्ता खेलाडी टिममा हुँदा कप्तानीमा परिवर्तन हुन्छ की आसिफ शेखलाई नै निरन्तरता दिनुहुन्छ ?
हाम्रो बलियो पक्ष के हो ?
खेलाडीहरुको तयारी कस्तो भई रहेको
प्रतियोगितामा नेपालको लक्ष्य के हो ?
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]