6 years ago
March 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आईसीसी यू–१९ विश्वकप छनोटको लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगिताको लागि टियू क्रिकेट मैदानमा छनोट जारी छ ।
प्रारम्भिक छनोटमा सहभागी ५२ जना खेलाडीबाट भारत जानु अघि १८ सदस्य टोली घोषणा हुने छ । भारत भ्रमणपछि विश्वकप छनोट खेल्ने १४ सदस्य टोलीको घोषणा हुने छ । बिहीबार अन्तिम अभ्यास खेलपछि १८ सदस्य टोलीको घोषणा हुनेछ । नेपाल, कुवेत, मलेसिया, यूएई, ओमान र सिंगापुर गरि ६ राष्ट्र सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टिमले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न पाउने छ ।
त्यसअघि प्रशिक्षक विनोद दाससँग यू१९ विश्वकप छनोटसँग सम्बन्धीत रहेर हाम्रो खेलकुदले गरेको छोटो कुराकानीको सम्पादित अंश :
खेलाडी छनोट कसरी चलि रहेको छ ?
भारतमा हामीले कस्तो स्तरको टिमसँग खेल्छौं ?
हामीहरु प्राय भारतमै अभ्यास गर्न जानुको कारण ?
प्रतियोगितामा तुलनात्मक रुपमा हामी बलिया टिम हौं ?
रोहित पौडेल, सन्दीप जोरा र भीम सार्कीजस्ता खेलाडी टिममा हुँदा कप्तानीमा परिवर्तन हुन्छ की आसिफ शेखलाई नै निरन्तरता दिनुहुन्छ ?
हाम्रो बलियो पक्ष के हो ?
खेलाडीहरुको तयारी कस्तो भई रहेको
प्रतियोगितामा नेपालको लक्ष्य के हो ?
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुदै ५२ रनको झिनो योगफल तयार गर्यो । नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् । सिमाना केसीले १० रन […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा सुरु भएको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले बंगलादेशसँगको खेलमा टस हारेको छ । नेपालले बंगलादेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ। विश्व कपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ । नेपालको प्लेइङ-११ सोनी पाख्रिन, किरन कुमारी कुवँर, साना प्रविन, सावित्रा धामी, रिया […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् […]