default_image

9 years ago

April 18, 2016

नेपाललाई २४० रनको चुनौती

98 views

0 Bookmark

आज क्रीतिपुरमा भैरहेको नमिविया बिरुद्को दोस्रो खेलमा नेपालले २४०  रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो ।

Nepali Cricket fans

निकै राम्रो सुरुवात गरेको नामिवियाले पहिलो विकेटको लागि ९५रन को सझेदारी गरेको थियो । ब्याटिङ टिमको लागि सुरुवाती खेलाडी बार्डले ५१ रन प्रहार गरेका थिए र दोस्रो ब्याट्स्म्यान ग्रीनले ४७ रनको योगदान गरे । अन्तिम तिर खतरनाक देखिएका कोट्जेले ११बलमा ३२ रन बनाउदै शक्ती गौचनको बलमा आउट भए । अन्तिम ओभर तिर राम्रो प्रदर्शन गरेको नामिवियाको लागि बर्गरले ४२ रन प्रहार गरेका थिए । नामिवियाले ५० ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाउदै २३९ रन बनाउन सफल भयो ।

आज नेपालले यु-१९को किपर राजु रिजालको स्थानमा सागर पुनलाई मैदानम उतारेको थियो ।  नेपालको लागि शक्ती गौचन, बसन्त रेग्मी र सन्दिप लामिछानेले २-२ विकेट लिए । अगिल्लो खेलमा चम्किएका सोम्पाल कामी महँगो साबित भए उन्ले ७ ओभर बलिङ गर्दै  ६४ रन खर्चिएका थिए ।

December 23, 2024

च्याम्पियन्स ट्रफीमा भारतको खेल युएईमा हुने!

एजेन्सी – भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका आफ्ना खेलहरु युएईमा खेल्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नक्वीले शेख नाह्यान अल मुबारकसँग भेट गरेपछि यो निर्णय लाई अन्तिम रुप दिइएको बताइएको छ। शेख नाह्यान युएईका वरिष्ठ मन्त्री र इमिरेट्स क्रिकेट बोर्डका प्रमुख पनि हुन् । पिसीबीका प्रवक्ता आमिर मीरका […]

December 22, 2024

दीपेन्द्रले कार जित्नुका तीन आधार

काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]

December 22, 2024

एनपिएल : अपेक्षा अनुसार खेल्न नसकेका पाँच नेपाली क्रिकेटर

काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]

Success

Thank you for your time.