default_image

6 years ago

January 8, 2019

आईपीएल भारतमै हुने

91 views

0 Bookmark

एजेन्सी – विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)–२०१९ भारतमै हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतमा हुने प्रष्ट पारेको छ ।

यसअघि भारतमा हुन लागेको लोकसभा चुनाव कारण यस सिजनको आईपीएल भारत बाहिर हुन सक्ने बताउँदै आएको थियो । एकदिवसिय विश्वकप कारण यस पटक आईपीएल २३ मार्च देखी सुरु हुने छ । यद्यपी पुुरा खेल तालिका भने सार्वजनिक भएको छैन ।

प्रतियोगितामा दिल्ली क्यापिटल्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेन्चर बेङ्लोर, किंग्स इलाभेन पञ्जाव, कोलकता नाइट राईडर्स, चेन्नइ सुपर किंग्स, मुम्बई इन्डियनस, राजस्थान रोयल्स गरि आईपीएलमा ८ फेन्चाइज टोली छन् । गत संकरणको उपाधि चेन्नई सुपर किंग्सले जितेको थियो ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.