6 years ago
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणआगामी माघ २६ देखी फागुन ११ सम्म धनगढीको फाप्ला मैदानमा हुँदैछ । प्रतियोगिताका लागि शनिबार कुल २ सय ५ खेलाडी मध्यबाट अक्सनबाट ६६,स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी टोलीमा अनुबन्ध भएका छन् ।
पछिल्लो समय एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गरि रहेका युवा खेलाडी पवन सर्राफ,भिम सार्की,सन्दीप जोरा महँगो मुल्यमा बिक्री भए । त्यस्तै यस भन्दा अघि महँगो मुल्यमा विक्दै आएका राजु रिजाल,सिद्धान्त लोहनी र दिलिप नाथमाथि भने कम मुल्य लागेको छ ।
हेर्नुहोस कुन टिममा कुन खेलाडी कतिमा विक्री भए :
विराटनगर किंग्स (करण केसी)
कुशल भुर्तेल – १ लाख ६० हजार
पृथु बास्कोटा – १ लाख २० हजार
किशोर महतो – १ लाख
मोहम्मद सम्साद शेख – ७५ हजार
राजेश पुलामी – ७५ हजार
आशिफ शेख – १ लाख ८० हजार
हरिशंकर शाह – ९० हजार
सुशन भारी – १ लाख ,
अमृत गुरुङ्ग, तृतराज दास, अर्जुन अधिकारी, सुवास ऐर – जनही ३० हजार
सीवाईसी अत्तरिया (दिपेन्द्र ऐरी)
सन्दिप जोरा – २ लाख ३० हजार
जितेन्द्र सिंह ठकुरी – ७५ हजार
भुवन कार्की – २ लाख १० हजार
प्रेम तामाङ – ५० हजार
रामनरेश गिरी– ७५ हजार
कमल सिंह ऐरी – ९० हजार
शुबेन्दु पाण्डे – ५० हजार
खगेन्द्र जोशी, रित गौतम, दिपेन्द्र रावत, आदिल अन्सारी, ज्ञानेन्द्र कुँवर – जनही ३० हजार
धनगढी स्टार्स (सोमपाल कामी)
पवन सर्राफ – २ लाख ५० हजार
सुनील धमला – १ लाख ८० हजार
दिपेश श्रेष्ठ – ८० हजार
सौरभ खनाल – १ लाख ६० हजार
अमित श्रेष्ठ – १ लाख ८० हजार
विपिन खत्री र हरि बहादुर चौहान – जनही ९५ हजार
राजु रिजाल – ७५ हजार
रोबिन क्षेत्री – ३५ हजार
सन्दिप रजाली – ४० हजार
धिरज शाही कृष्ण ऐर – ३० हजार
काठमाडौं गोल्डेन्स (ज्ञानेन्द्र मल्ल)
ललित नारायण राजवंशी – २ लाख ५० हजार
अनिल कुमार साह – १ लाख ७० हजार
विक्रम भुसाल – १ लाख ६० हजार
राशिद खान – १ लाख ७० हजार
योगेन्द्रसिंह कार्की – ७० हजार
नन्दन यादव – ५० हजार
सोनु तामाङ – ६५ हजार
सुर्य तामाङ – ५० हजार
मेहबुब आलम – ५० हजार
सुधिर चौधरी, अभिनव यादव, विक्रम ठगुन्ना – जनही ३० हजार
महेन्द्रनगर युनाईटेड (शरद भेषावकर)
आरिफ शेख – २ लाख ५० हजार
रोहित कुमार पौडेल – २ लाख ३० हजार
अविनाश बोहरा – १ लाख ७० हजार
अमरसिंह राउटेला – १ लाख २० हजार
सागर ढकाल – १ लाख
सिद्धान्त लोहनी – ७० हजार
दिलिप नाथ – ७५ हजार
शाहब आलम – ६० हजार
कुशल मल्ल – ५० हजार
दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का – जनही ३० हजार
रुपन्देही च्यालेन्जर्स (वसन्त रेग्मी)
भिम शार्की – २ लाख ५० हजार
ललित भण्डारी – २ लाख ५० हजार
प्रदिप ऐरी – २ लाख ४० हजार
विनोद भण्डारी – २ लाख ५० हजार
सन्दिप सुनार – १ लाख १० हजार
विक्रम सोब – ६० हजार
कृष्ण कार्की – १ लाख
सुमित महर्जन – ७५ हजार
पुरन बिक – ५० हजार
सुरज दराई, अनिल खरेल, शेर मल्ल – जनही ३० हजार
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]