default_image

9 years ago

March 31, 2016

भारतलाई पाखा लगाउदै वेस्ट इन्डिज फाइनलमा

112 views

0 Bookmark




टि २० बिश्व कपमा आयोजक भारतलाई पाखा लगाउदै वेस्ट इन्डिज प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनलमा वेस्ट इन्डिजले इङ्ल्याण्डको सामना गर्ने छ ।

Kohli sad

टस जितेर भारतलाई ब्याटिङ गर्न निम्त्याएको वेस्ट इन्डिज सामु भारतले १९३ रनको चुनौती दियो ।

२० ओभर मा २ विकेट गुमाउदै भारत ले १९२ रन जोड्यो । भारतको लागी कोह्ली ले सबै भन्दा धेरै ८९ रन बनाए ।

जवाफमा उत्रेको वेस्ट इन्डिजले खराब सुरुवात गर्दै १९ रनमा २ विकेट गुमायो । निकै नै आस गरिएका गेल ५ रन जोड्दै पेबोलिएन फर्किए ।

तर चारल्स र सिमोन्स बिचको ९७ रनको साजेदारीले वेस्ट इन्डिजलाई खेलमा फर्कायो ।

चारल्सले ३६ बलमा ५२ रन जोडे भने दुइ पटक आउट भएर दुबै पटक नो बल हुँदै बाचेका सिमोन्सले ८३  रनको योगदन दिए ।

December 23, 2024

च्याम्पियन्स ट्रफीमा भारतको खेल युएईमा हुने!

एजेन्सी – भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका आफ्ना खेलहरु युएईमा खेल्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नक्वीले शेख नाह्यान अल मुबारकसँग भेट गरेपछि यो निर्णय लाई अन्तिम रुप दिइएको बताइएको छ। शेख नाह्यान युएईका वरिष्ठ मन्त्री र इमिरेट्स क्रिकेट बोर्डका प्रमुख पनि हुन् । पिसीबीका प्रवक्ता आमिर मीरका […]

December 22, 2024

दीपेन्द्रले कार जित्नुका तीन आधार

काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]

December 22, 2024

एनपिएल : अपेक्षा अनुसार खेल्न नसकेका पाँच नेपाली क्रिकेटर

काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]

Success

Thank you for your time.