6 years ago
December 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) शनिबारदेखि किर्तिपुरस्थित टीयू मैदानमा सुरु हुँदैछ । काठमाडौंमा आज एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरियो ।
ट्रफी अनावरणमा सहभागी ६ फ्रेन्चाइज टोलीका कप्तान एवं मालिक उपस्थित रहेका थिए । प्रतियोगिताको आयोजक ईपीएल प्रालीका प्रबन्ध निर्देशक आमिर अख्तरले सहभागी कप्तान र विजयी टोलीका मालिकसँग मिलेर ट्रफी अनावरण गरेका थिए । अघिल्लो संस्करणमा विराटनगर वारीयर्सले फाइनलमा भैरहवा ग्लाडीयटर्सलाई पराजित गरेको थियो ।
शरद भेषावकर
सोमपाल कामी
पृथु बास्कोटा
ज्ञानेन्द्र मल्ल
पारस खड्का
काइल कोट्जर
सोमपाल कामी
पृथु बास्कोटा
ज्ञानेन्द्र मल्ल
काइल कोट्जर
शरद भेषावकर
पारस खड्का
सुरज गिरि
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]