default_image

9 years ago

March 20, 2016

नामिबियाबिरुद्दको खेल नेपालमै हुने

121 views

0 Bookmark

icc logoकाठमाडौं,  चैत ७

हुने नहुने अन्योलका बीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नामिवियाविरुद्धको खेल नेपालमै गराउने निर्णय गरेको छ ।

आइसीसीको तालिका अनुसार विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले नामिवियासँग किर्तिपुरमा खेल्ने तय भएपनि नेपाली क्रिकेटको आन्तरिक कलहका कारण नेपालमै हुने नहुने अन्योल थियो । नमिविरुद्धको खेल आगमी वैशाख ४ र गते हुनेछ ।
आइसीसीले हालैमात्र किर्तिपुरमा खेल आयोजना गर्न दुई सर्त राखेको थियो साथै एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलदोकन गर्न नेपाल पठाएको थियो । बन्दुलावर्नापुराले आज मैदानको अवलोकन गरेका थिए । कर्तिपुरस्थित टियु क्रिकेट मैदान अवलोकन गरेपछि उनले खेल नेपालमै हुने जानकारी गराए ।
विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत नेपालले यसअघि दुई चरण खेलिसकेको छ । सबैमा नेपाल पराजित भएको थियो ।

January 20, 2025

नेपाली युवा टोली सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री […]

January 20, 2025

नेपालले स्कटल्याण्डविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपाली टोलीमा २ परिवर्तन गरिएको छ । बंगलादेशसँग शनिवार खेलेकी सोनी पाख्रीन र तृषना विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले […]

January 20, 2025

दीपेन्द्र सम्मिलित गल्फ पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पराजित भएको छ । गल्फ आइतवार अबुधावी नाइट राइडर्ससँग ३७ रनले पराजित भएको हो । गल्फले चौथो खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन। १ सय ७७ रनको लक्ष्य पछ्याएको गल्फले २० ओभरमा ८ विकेट गुमाएर […]

Success

Thank you for your time.