default_image

6 years ago

October 7, 2018

थाइल्यान्डसामु नेपालको आक्रमक ब्याटिङ

64 views

0 Bookmark

काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल र थाइल्यान्डबीचको खेल जारी रहेको छ । बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले आक्रमक ब्याटिङ गरि रहेको छ ।

योसमचार तयार पार्न सम्म नेपालले १२ ओभरमा २ विकेट गुमाएर ९९ रन बनाएको छ । नेपालका लागि शरद भेषवाकर २७ र दिपेन्द्र सिंह ऐरीले ३० रन बनाई खेलि रहेको छन् । यस अघि अनिल कुमार शाह १७ बलमा ५ चौका प्रहार २५ र विनोद भण्डारी ८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा आउट भई सकेका छन् ।

January 18, 2025

यु १९ महिला विश्व कप- नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा सुरु भएको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले बंगलादेशसँगको खेलमा टस हारेको छ । नेपालले बंगलादेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ। विश्व कपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ । नेपालको प्लेइङ-११ सोनी पाख्रिन, किरन कुमारी कुवँर, साना प्रविन, सावित्रा धामी, रिया […]

January 18, 2025

यु १९ महिला विश्व कप – नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् […]

January 17, 2025

महिला पिएम कप – लुम्बिनीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]

Success

Thank you for your time.