6 years ago
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा आयोजना हुन लागेको यु–१९ एसिया कप क्रिकेटको लागि नेपाली टोलीको घोषणा भएको छ । यु–१९ टिमका मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्काले मंगलबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपाली टोलीको कप्तानी मोहम्मद आसिफ शेखले गर्नेछन् । उपकप्तानमा कमल सिंह ऐरी रहेका छन् । एसिया कप सेप्टेम्वर १९ बाट अक्टोवर ७ तारिखसम्म आयोजना हुदैछ ।
नेपाली टोली
१. मोहम्मद आरिफ शेख (कप्तान)
२. कमल सिंह ऐरी
३. रोहित कुमार पोडेल
४. रवि शाह
५. नन्दन यादव
६. रित गौतम
७. पवन सर्राफ
८.रविन्द्र जंग शाही
९. रसिद खान
१०. भीम सार्की
११. तृतराज दास
१२.सन्दीप जोरा
१३. सागर ढकाल
१४. अरुण ऐरी
१५. सुर्य तामाङ
विनोद दास (मुख्य प्रशिक्षक)
मनोक कट्वाल (प्रशिक्षक)
शक्ति गौचन (व्यवस्थापक)
विक्रम न्यौपाने (फिजियो)
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]