9 years ago
February 28, 2016
आकस्मिक आन्द्राको समस्याका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अस्पतालमा भर्ना भएका छन्|
सामान्य मानिने आन्द्राको समस्या (Intestinal Obstruction)ले सताएपछि पारस नर्भिक हस्पिटल पुगेका हुन्| सामान्य समस्या भएपनि डाक्टरले उनलाई अब्जरभेसनमा राखेका छन्|
डाक्टर मधु घिमिरेको नेतृत्वमा उनको उपचार भैरहेको जानकारी प्राप्त भएको छ| अकस्मात पेट दुख्न थालेपछि उनलाई शुक्रबार दिउसो साढे दुइ बजे अस्पताल लगिएको थियो|
साधारण समस्या भएपनि पूर्ण रिपोर्ट नआएसम्म उनि अस्पतालमै रहनेछन|
November 15, 2024
एजेन्सी – इङ्ग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर इण्डियन प्रिमियर लिग(आइपिएल) को अन्तिम अक्सन सुचीमा अटाएनन्। आइपिएलले शुक्रवार जारी गरेको ५ सय ७४ जना अन्तिम खेलाडीको सुचीमा आर्चरले स्थान पाएनन् । अक्सनको अन्तिम सुचीमा ३ सय ६६ भारतीय र २ सय ८ जना विदेशी खेलाडी अटाउदा आर्चरले बनाउन सकेनन् । आर्चरले अक्सनको अन्तिम सुचीमा स्थान […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इण्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गराएको शुक्रवार विज्ञप्ती मार्फत जनाएको छ । २० वर्षिया बायाँ हाते तीव्र गतिका बलर रामोनले आइसिसी यु १९ क्रिकेट विश्व कप २०२२ मा वेस्ट इन्डिजका […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणमा विभिन्न टोलीमा आवद्ध भएका तीन क्रिकेटर इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को अन्तिम अक्सन सुचीमा अटाएका छन् । आइपिएलले शुक्रबार जारी गरेको ५ सय ७४ जना खेलाडीको अन्तिम अक्सन सुचीमा एनपिएलमा आवद्ध तीन खेलाडीले स्थान बनाएका हुन् । आईपिएल अक्सनमा लुम्बिनी लायन्सका अमेरिकी उन्मुक्त चन्द, […]