default_image

7 years ago

July 29, 2018

नेपाल र नेदरल्याण्ड्सबीचको खेल सुरु, नेपाली टोलीले फिल्डिङ रोज्यो

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद) – नेपाल र नेदरल्याण्ड्स बीचको लर्डस्मा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलाअन्तर्गतको खेल सुरु भएको छ । टस जितेर नेपालले नेरदल्यान्ड्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

नेपालले एसीसीलाई ९ विकेटले हराएको केहि समयमै नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको हो । वर्षाका कारण अघिल्ला खेलको ओभर घटाइएको थियो । अघिल्ला दुवै खेल नेपाल र एसीसी तथा एसीसी र नेदरलान्ड्सबीचको खेल ६ ओभरमा घटाइएको थियो ।

शुरु भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाल र नेदरल्याण्ड्सबिचको खेल पुरै २० ओभरको खेलईने एमसीसीले जनाएको छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.