7 years ago
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सम्मिलित ट्वान्टी ट्वान्टी क्रिकेट श्रृखंला वर्षाले प्रभावित भएको छ । जसका कारण खेलको ओभर पनि घटाइएको छ । नेदरल्यान्ड्स र मेरिलेबोलन क्रिकेट क्लब (एमसीसी) तथा नेपाल र एमसीसीबीच खेल ६ ओभरमा घटाइउको छ ।
अहिले एमसीसीविरुद्धको खेलमा नेपाली टोली फिल्डिङ गरिरहेको छ । श्रृखंलाको अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीचको खेल भने २० ओभर नै हुने एमसीसीले जानकारी दिएको छ । नेपाल र नेदरल्यान्ड्बीचको खेल ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]