default_image

6 years ago

July 26, 2018

अन्तिम अभ्यास खेलमा नेपाली टोली ब्याटिङ गर्दै

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-एमसीसी र नेदरल्यानडसँगको क्रिकोणात्मक टी–ट््वान्टी सिरिज र नेदरल्यान्डसँगको डेब्यु एक दिवसीय क्रिकेट खेल्ने तयारीमा युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अन्तिम अभ्यास खेल खेल्दैछ ।

Nepal Cricket Team Paras

फाइल तस्विर

नेपालले अन्तिम अभ्यास खेलमा आज इस्ट लन्डन सार्कसँग खेल्दैछ । नेपालले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको छ । नेपाले अहिले ब्याटिङ गरिरहेको छ । टिममा केही परिवर्तन गरिएको छ । सुवास खकुरेल लाई विश्राम दिएर अनिल कुमार साहलाई विकेट किपरको जिम्मेवारी दिइउको छ ।

यसअघिका तीन मध्ये दुई अभ्यास खेलमा नेपालले जित हात पार्दा एक खेलमा पराजित भएको छ । यस अभ्यास खेलपछि नेपाली टोलीे २९ जुलाईमा एमसीसी र नेदरल्यान्डसँग त्रिकोणात्म सिरिज खेल्दैछ । त्यसपछि नेपाल डेब्यु एक दिवसीय क्रिकेटका लागि नेदरल्यान्ड प्रस्थान गर्नेछ ।
नेपाली टिम
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शरद भेषवाकर
सोमपाल कामी
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
करण केसी
अनिल कुमार साह
ललित राजवंशी

January 19, 2025

रुपन्देही ‘ए’ सुपर लिग -एमसिसीको जित

सुमन अधिकारी, बुटवल भैरहवामा जारी ‘ए’ डिभिजनको रुपन्देही सुपरलिग क्रिकेटमा आइतवार मेलवर्न क्रिकेट क्लब (एमसिसी) ले जेआर क्रिकेट क्लबलाई पराजित गरेको छ । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआर क्रिकेट क्लब ६२ रनमा अल आउट भएको‌ थियो।६३ रनको लक्ष्य पाएको मेलवर्नले विकेट नगुमाई पूरा गरेको हो ।मेलवर्नका विपिन आचार्यले ४ तथा रमेश कुर्मी, […]

January 19, 2025

महिला पिएम कप : आर्मीको सानदार डेब्यु

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले महिला प्रधानमन्त्री कपमा सानदार डेब्यु गरेको छ । कैलालीमा जारी रहेको महिला पिएम कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागिय टोली आर्मीले सानदार सुरुवात गरेको हो । प्रतियोगिताको समूह ‘बी’ मा रहेको आर्मीले मधेश प्रदेशमाथि १० विकेटको फराकिलो जित हासिल गरेको हो । घरेलु महिला क्रिकेटमा यसै खेलबाट डेब्यु […]

January 19, 2025

बर्खा स्मृति क्रिकेट प्रतियोगिता हुँदै

हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]

Success

Thank you for your time.