default_image

9 years ago

February 11, 2016

सन्दिप लामिछाने यु-१९ बिश्व-कपको सर्वाधिक विकेट लिने खेलाडी

132 views

0 Bookmark

नामेबिया बिरुद्ध ३ विकेट लिदै नेपालका सन्दिप लामिछाने जारी यु १९ क्रीकेट बिश्व कपको सार्वाधिक विकेट लिने खेलाडी बनेका छन ।

sandip

नेपाली स्रेन वार्न भनेर चर्चा कमाएका लामिछानेले आजको ३ विकेट संगै प्रतियोगितामा कुल १४  विकेट लिएका छन ।

त्यसै गरी बेलायतको साबिक महमुद र आएर ल्याण्डका रोरी आन्ड्रेसको १४ विकेट छ ।

यो नातिजा भने अन्तिम हैन, पाकिस्तान बिरुद्ध खेल खेल्न बाकी मह्मुदले कम्तीमा २ विकेट लिएर लामिछानेलाई उछिन्न सक्ने छन ।

February 21, 2025

दक्षिण अफ्रिकाको विजयी सुरुवात

एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]

February 21, 2025

रिकल्टनको शतकमा अफगानिस्तानलाई बलियो लक्ष्य

एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]

February 21, 2025

पिएम कपको सबै खेल पहिलो पटक उपत्यका बाहिर,खेल तालिका सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]

Success

Thank you for your time.