default_image

7 years ago

June 15, 2018

फाप्ला क्रिकेट मैदानका लागि ५ करोड विनियोजन

105 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– धनगढीको प्रस्तावित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान को लागि प्रदेश नम्बर ७ को सरकारले ५ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सभामा प्रदेश सरकारका अर्थमन्त्री झपट बोहोराले शुक्रबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७५७६ को बजेटमा फाप्ला मैदानको विकास तथा विस्तारका लागि रकम विनियोजना गरिएको हो ।

पब्लिक, प्राइभेट पार्टिसिपेन ९पीपीपी० मोडलका आधारमा मैदान निर्माण गर्ने भनिएपनि पछिल्लो तीन वर्षदेखिको अभियानले मुर्त रुप लिन सकेको छैन । धनगढी क्रिकेट एकेडेमीको अगुवाईमा फाप्लालाई अन्तर्राष्ट्रिय मैदान बनाउने प्रस्ताव अघि सारिएको थियो ।

January 20, 2025

नेपाली युवा टोली सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री […]

January 20, 2025

नेपालले स्कटल्याण्डविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपाली टोलीमा २ परिवर्तन गरिएको छ । बंगलादेशसँग शनिवार खेलेकी सोनी पाख्रीन र तृषना विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले […]

January 20, 2025

दीपेन्द्र सम्मिलित गल्फ पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पराजित भएको छ । गल्फ आइतवार अबुधावी नाइट राइडर्ससँग ३७ रनले पराजित भएको हो । गल्फले चौथो खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन। १ सय ७७ रनको लक्ष्य पछ्याएको गल्फले २० ओभरमा ८ विकेट गुमाएर […]

Success

Thank you for your time.