default_image

9 years ago

February 5, 2016

बाङ्लादेशलाई नेपालको २१२ रनको लक्ष्य

121 views

0 Bookmark

कत्पान राजु रिजालको ७२ रनको मद्धतले नेपालले जारी यु १९ बिश्व कपको क्वाटर फाइनलमा बाङ्लादेश समक्ष २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

Raju-Rijal

नेपालले कुल ५० ओभर खेलेर ९ विकेट गुमाउदै २११ रन बनायो  ।

कप्तान राजु रिजालले १ छक्का र ८ चौकाको मद्धतले ८० बलको सामना गर्दै ७२ रनको योगदान दिए ।

December 26, 2024

सन्दीपले ‘जय ट्रफी’ मा बागमतीको कप्तानी गर्ने

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जय ट्रफी २०८१ का लागि बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् । क्यानले मेन्स एलिट कप प्रतियोगितालाई नामकरण गरेर जय ट्रफीको नाममा आयोजना गर्न लागेको हो । माघको पहिलो साता मधेश प्रदेशको पर्सा र जनकपुरमा हुने प्रतियोगितामा बागमती प्रदेशसँगै ४ टोली खेल्दैछन् । प्रधानमन्त्री […]

December 26, 2024

जय ट्रफीको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि एलिट कप नाम राखिएको दुईदिवसीय क्रिकेट प्रतियोगितालाई जय ट्रफी नामकरण गर्दै खेलतालिका सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीवार एलिट कप प्रतियोगिताको खेलतालिका जारी गरेको हो । क्यानका पुर्व अध्यक्ष जय कुमार शाहको नाममा यस प्रतियोगितालाई ‘जय ट्रफी’ मेन्स एलिट कप नामाकरण गरिएको छ […]

December 26, 2024

अस्ट्रेलियाको राम्रो सुरुवात

एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । अस्ट्रेलियाको मेलवर्न क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ सुरुवात गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको छ । अस्ट्रेलियाका स्टिभ स्मिथ ६८ रनमा नट आउट रहँदा कप्तान प्याट कमिन्स ८ रनमा […]

Success

Thank you for your time.