default_image

6 years ago

April 13, 2018

रोहन मुस्ताफा डिपिएलको सर्वाेत्कृष्ट खेलाडी

46 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) –टिम चौराहा धनगढीका रोहन मुस्ताफा दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल)–२ को सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । उनि फाइनलका म्यान अफ द म्याच समेत घोषित भएका थिए ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेसँगै अलराउन्डर तथा युनाइटेड अरब इमिरेट्स (युएईं) का कप्तान समेत रहेका रोहनले एक तथा पल्सर २०० सिसि मोटरसाइकल प्राप्त गरे । उनले टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका निभाएका थिए ।

प्रतियोगिताको फाइनल खेलको म्यान अफ दि म्याच समेत बनेका रोहनले ६० रन बनाउनुको साथै २ विकेट लिन सफल भएका थिए । उनले प्रतियोगिताभर ६ खेलमा १ सय ९८ रन बनाउनुको साथै ९ विकेट लिन सफल भएका थिए ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.