default_image

7 years ago

April 12, 2018

भाटीको डिपिएलमा छिटो अर्धशतक

60 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सका भारतीय खेलाडी सुवोध भाटीले रुस्लान डिपिएल –२ मा सबैभन्दा छिटो अर्धशतक पूरा गरेका छन् ।
डिपिएल क्वालिफायरको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडविरुद्धको खेलमा भाटीले १७ बलमा ५२ रन बनाउदै प्रतियोगितामा सबैभन्दा छिटो अर्धशतक पूरा गरेका हुन् । भाटीले ५ छक्का र ४ चौका प्रहार गरे । उनी ५२ रनमा भुवन कार्कीको बलमा स्टम्पिंग भए ।
यस भन्दा अघि विराटनगर किङ्सका बाबर हायतले रुपन्देही च्यालेन्जर्सविरुद्ध २८ बलमा ५३ रन बनाउदै छिटो अर्धशतक पूरा गरेका थिए ।

January 21, 2025

जय नेपाल कप क्रिकेट – ढाका र मध्यपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]

January 21, 2025

सन्दीपलाई‌ एक खेलको प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]

January 21, 2025

एपिएफका १५ खेलाडीलाई‌ विषेश बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]

Success

Thank you for your time.