default_image

7 years ago

April 11, 2018

काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल स्थगित

78 views

0 Bookmark

धनगढी (हाम्रोखेलकुद)- धनगढ़ीमा जारी डिपिएल २ अन्तर्गतकाे दाेस्राे क्वालिफायरमा काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल चल्दै गर्दा बर्षात भएपछि स्थगित भएकाे छ । अब खेल भाेलि ११ बजे हुने अायाेजकले जनाएकाे छ।
काठमाडाैंले टस जितेर पहिले फिल्डिङ गरेर २ अाेभरकाे खेल चलिरहँदा खेल वर्षाले स्थगित भएकाे थियाे । भोलिको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको बिजेता चौराहासँग प्रतिस्पर्धा गर्नेछ ।  समूह चरणमा यि दुई टोली बीचको खेलपनि बर्षात पछि जमेको पानीका कारण रद्द भएको थियो ।

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

Success

Thank you for your time.