default_image

7 years ago

April 8, 2018

शक्तिको रुपन्देही र पारसको विराटनगर डिपिएलबाट बाहिरीए

64 views

0 Bookmark

 
शीर्षस्थानमा रहेको काठमाडौँ गोल्डेन्सको ९ अंक छ भने दोश्रो स्थानमा रहेको टिम चौराहा धनगढी ६ अंक रहेको छ। नेट रन रेटको आधारमा चौराहा तेस्रो स्थानमा महेन्द्रनगर युनाइटेड भन्दा पछि रहेपनि बढी खेल जितेको आधारमा दोस्रो स्थानमा रहेको हो। ५ अंक जोडेको चौथो स्थानमा रहेको अत्तरियाले पाँच मध्य २ मा जित हासिल गरेको थियो भने एक खेलमा बर्षातका कारण महेन्द्रनगरसँग अंक बाडेको थियो ।
 
 मंगलबार क्वालीफायरमा  काठमाडौँ गोल्डेन्स र टिम चौराह भिड्नेछन् भने सोहि दिन हुने पहिलो  एलिमिनेटरमा महेन्द्रनगर युनाइटेड र  सिवाईसी अत्तरिया आमने सामने हुँदैछन्।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.