default_image

7 years ago

April 8, 2018

वर्षाले प्रभावित विराटनगर र अत्तरियाको खेल ६ ओभरको हुने

52 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – वर्षाले प्रभावित बनेको विराटनगर किङ्स र सिवाइसी अत्तरियाबीचको खेल ६ ओभरको हुने भएको छ
आइतबार बिहानै परेको वर्षाले मैदान भिजाएपछि मैदान सुक्न ढिला भएक कारण खेल ६ ओभरमा झारिएको हो। खेल ३ः३० बजेपछि शुरु हुनेछ ।  टस जितेको  अत्तरियाले फिल्डिंग रोजेको  छ ।
यो खेल दुवै टोलीको लागि ‘गर या मर’ को अवस्थामा छ । दुवै टोली खेललाई आफ्नो पक्षमा पार्दै प्ले अफमा पुग्ने लक्ष्यमा हुनेछ । यसअघि काठमाडौं गोल्डेन्स, टिम चौराहा धनगढी र महेन्द्रनगर प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ । यो खेलमा जत हात पार्ने टोली प्ले अफमा प्रवेश गर्ने छ ।
वर्षाकै कारण रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्र्तगतको लिग चरणको आइतबारको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल रद्द भएको थियो । दुवै टोलीले १–१ अंक बाँडे ।

 

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.