default_image

7 years ago

March 10, 2018

नेपाल र अफगानिस्तान दुवै पहिलो जितको खोजीमा

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र अफगानिस्तान दुवै टोली जिम्बावेका जारी आइसीसी एक दिवसिय विश्वकप छनोट क्रिकेटमा पहिलो जितको खोजीमा शनिबार एकअर्काको सामना गर्दैछन् ।

नेपालले २ र अफगानिस्तनले ३ खेल खेलिसक्दा अहिले सम्म जितको खाता खोल्न सकेका छैनन् । नेपाल सुरुआती दुई खेलमा जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो । प्रतियोगिताको दाबेदार मध्येको एकका रुपमा हेरिएको अफागनिस्तान स्कटल्यान्ड, जिम्बावे र हङकङ पराजित भइसकेको छ ।

सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्नका लागि पनि दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । नेपाल र अफगानिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले एक पटक जितेको छ भने बाँकी सबै खेल गुमाएको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.