default_image

7 years ago

February 9, 2018

शिक्षक शिक्षिका क्रिक्रेट सुरु

37 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद)– रुपन्देहीको सैनामैना कलौनीमा चौथो कलौनी कान्तिपुर शिक्षक शिक्षिका क्रिक्रेट प्रतीयोगीता शुक्रबार सुरु भएको छ । कलौनी कान्तिपुर बिद्यालयको आयोजनामा भएको उद्घाटन खेलमा जनकल्याण माविले रिभाइवल इङ्लिस बोर्डिङ स्कुललाई ३८ रनले हराएको छ ।


टस जितेर ब्याटिङ गरेको जनकल्याणले १० ओभरमा ४ विकेटको क्षेतिभमा १ सय ८ रन बनाएको थियो । ५५ रन जोडेका जनकल्याणका रामबहादुर थारुले म्यान अफ दी म्याच घोषीत भए । जवाफी ब्याटिङमा रिभाइबल ७ विकेटको क्षेतिमा ७० रन बनाउन सक्यो ।

सैनामैना बयरकट्टि मैदानमा सन्चालीत प्रतियोगीतामा रुपन्देहीका २६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक सुनील प्रोख्रेलले जानकारी दिए । शनिबार ३ वटा खेल हुनेछन् ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.