default_image

7 years ago

February 9, 2018

नेपाल बिरुद्ध नामिबिया- फोटो फिचर

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको छ । १ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपाल हारबाट जोगियो । नेपालका लागि बसन्त रेग्मीले १० औ नम्बरमा ब्याटिङ् गर्ने क्रममा २४ बलमा २४ रन प्रहार गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए।

 

तस्बिर : इएस्पीएन क्रिकइन्फो

 

डेब्यु क्याप ग्रहण गर्दै रोहित कुमार पौडेल

डेब्यु क्याप ग्रहण गर्दै रोहित कुमार पौडेल

                                  तस्बिर : इएस्पीएन क्रिकइन्फो

श्रोत: रमण शिवाकोटी

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.