default_image

9 years ago

January 5, 2016

१५ बर्षे प्रनवको एउटाै इनिङमा हजार रन

88 views

0 Bookmark

पुष २१ गते, काठमाडौं
आज मुम्बईमा १५ बर्षे प्रनव धनवडेले एउटाै इनिङमा १००० रन बनाउदै ११७ बर्ष पुरानो किर्तिमान टोडेका छन । प्रनव कुनै पनि क्रीकेटको फर्म्याटमा १०००रन बनाउने पहिलो खेलाडी भएका छन । सन १८९८मा बेलायतका अर्थेर कोलिन्सले ६२८ बनाएपछी उक्त रेकोर्ड ११७ बर्षसम्म कसैले तोड्न सकेका थिएनन ।

dhanawade

प्रनवले ३२३ बल खेल्दै १००९ रन बनएका थिए । उन्लाई क्रीकेटका हस्ती सचिन तेन्दुल्करले पनि ट्वीट गर्दै बधाई दिसकेका छन । प्रनवले आफ्नो इनिङमा १२६ चौका र ५९ छक्का प्रहार गरेका थिए । उन्को स्कुल ले १४६५ बनाउदै पली घोषणा गरेको थियो ।
प्रनवका बुवा पेशाले रिक्सा चालक हुन । यस अघिपनी प्रनवले १९९ बल मा ६५२ रन हनेका थिए ।

January 6, 2025

पिएम कप महिला क्रिकेट – उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]

January 6, 2025

साहबको कीर्तिमानी बलिङका बाबजुद बराबरीमा रोकियो आर्मी

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]

January 6, 2025

मयनको शतक बाबजुद मधेश बराबरीमा रोकियो

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ । जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि […]

Success

Thank you for your time.