default_image

7 years ago

October 13, 2017

नेपालले टस जितेर बलिङ गर्दै

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको छ । 

Nepali Cricket Team

नेपालले अस्वस्थताका कारण महत्वपुर्ण ब्याट्सम्यान शरद भेषवाकरलाई गुमाएको छ । हङकङ स्थित मोङ कङमा हुँदै गरेको खेलमा सानो आकारको मैदान  प्रयोगमा भएकाले  खेल ‘हाइ स्कोरिङ’ हुने अनुमान छ ।

हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित छैटौं स्थानमा छ ।

नेपालको सुरुआती टोली : पारस , ज्ञानेन्द्र , दीपेन्द्र , सन्दिप , सागर, सुसन , सोमपाल , विनोद , करण , आरिफ , वसन्त

November 16, 2024

सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्ट गर्दै, र्याली पनि हुने

धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हन्ट सुरू हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी आइसकेको छ। […]

November 16, 2024

क्रिस काठमाडौं गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’

काठमाडौं (हाम्रो खेलकुद) – क्रिस कार्कीले काठमाडौं गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । पूर्व क्रिकेटर शशी केशरीले स्थापना गरेको वान डे क्रिकेट एकेडेमी काँडाघारीमा शनिवार भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा क्रिसले काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन् । काठमाडौं गुर्खाजले […]

November 16, 2024

चितवनको ट्यालेन्ट हन्ट- दोस्रो चरणमा ३५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट गरेको छ। राइनोजले चितवन मेडिकल कलेज (सिएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४ सय ६० खेलाडी दर्ता भएको चितवनले जनाएको छ । तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतवार गौतम […]

Success

Thank you for your time.