default_image

7 years ago

October 8, 2017

डिपिएल क्रिकेटको पुरस्कार दोब्बरले बृद्धि

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डिसिए) सुदुरपश्चिमाञ्चल क्रिकेट एकेडेमी (एसपिए) को आयोजनामा हुने धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको पुरस्कार राशिमा झण्डै दोब्बरले वृद्धि गर्दै डिपिएल को घोषणा भएको

DPL

आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता माघ पहिलो साताबाट शुरु गर्ने गरी डिपिएल को घोषणा गरेको हो यसपटक आयोजकले पुरस्कार राशिमा झण्डै दोब्बरले बृद्धि गरेको दोस्रो संस्करणको विजेताले यसपटक २५ लाख रुपैया प्राप्त गर्नेछन् जुन पहिलो संस्करणभन्दा १० लाखले बढी हो यस्तै दोस्रो हुने टिमले १० लाख प्राप्त गर्नेछन् जुन पहिलो संस्करणभन्दा लाखले बढी हो यस्तै तेस्रो चौथो हुने टिमले क्रमशः लाख लाख प्राप्त गर्नेछन् प्रत्येक खेलका म्यान अफ म्याचले १० हजार तथा म्यान अफ सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ उत्कृष्ट ब्याटस्म्यान बलरको पुरस्कार पनि दिइनेछ कुल पुरस्कार राशी ५० लाख बराबर पुगेको अघिल्लो वर्ष पुरस्कार राशिमा २८ लाख खर्च भएको थियो

यससँगै धनगढी प्रिमियर लिग देशको सर्वाधिक पुरस्कार राशिको टी२० क्रिके प्रतियोगिता बनेको   डिपिएल मा सहरका टिमले प्रतिस्प्र्धा गरेका थिए यसपटक दुई टिम बढाएर आठ टिमबीच प्रतिस्पर्धा गराउने योजना रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारी गराए डीपीएल मा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाडौं गोल्डेन्स विराटनगर किंग्स सहभागी थिए फाइनलमा विराटनगरलाई हराएर धनगढी च्याम्पियन बनेको थियो

DPl Ruslan

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी पूर्वखेलाडीलाईधनगढी क्रिकेट सम्मानतथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिएका एक व्यक्तिलाईअर्जुन खड्का स्मृति सम्मानस्वरुप लाख रुपैयाप्रदान गरिने आयोजकले जनाएको प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनुपर्नेछ नाम दर्ता भएका खेलाडीहरुलाई अक्सनमा समावेश गरिनेछ रुस्लान डीपीएल खेल्ने टिमहरुको घोषणा अक्सन मंसिर पहिलो साता गरिने आयोजकले जनाएको

प्रतियोगिता टी२० को आधारमा हुनेछ लिग चरणमा प्रत्येक टिमले अरु टिमस एकएक खेल खेल्नेछन् शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् त्यसमा पहिलो दोस्रो हुने टिमको विजेता फाइनलमा प्रवेश गर्नेछ पराजित हुने टोलीले तेस्रो चौथो हुने टिमसगको विजेतास फाइनल प्रवेशको लागि खेल्नेछ प्रतियोगितामा लिग चरणमा .५०, प्लेअफमा ७० फाइनलमा १०० रुपैया टिकटदर तोकिएको   टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई ४० प्रतिशत सहभागी टिमलाई बाडिने आयोजकले जनाएको

प्रतियोगिताको अनुमानित लागत करिब करोड रुपैयारहेको   रुस्लान डिपिएल धनगढीको अञ्चल प्रहरी मैदानमा सञ्चालन हुने वैकल्पिक रुपमा फाप्ला क्रिकेट मैदानलाई तयार गरिने आयोजकले जनाएको

सिटी बेस कन्सेप्टमा आयोजना गरिएको डीपीएल दुई वर्षअघिसम्म सञ्चालन गरिएको एसपीए कप धनगढी क्रिकेट लिग (डीसीएल) को मर्जर पनि थियो एसपीए कपको सुरुवात सन् २०१० मा लाख बजेटबाट शुरु भएको थियो

प्रतियोगिताको मुख्य प्रयोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेट, सह प्रयोजक रैका टुर्स एण्ड ट्राभल्र्स, होटल डिभोटी, बेल्स क्याफे, चौधरी बुक डिपो, रहेका छन भने प्रबर्धकहरुमा नेपाल टुरिजम बोर्ड,  राष्ट्यि खेलकुद परिषद, धनगढी उपमहानगरपालिका, होटल व्यवसायी संघ कैलाली, जिल्ला विकास समिती कैलाली, क्रिकेट प्लेयर्स एशोसियसन नेपाल रहेका छन्

January 16, 2025

एलिट कप फाइनल- आर्मीलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्नका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबबाट मध्यम रनको लक्ष्य पाएको छ । वीरगंजमा जारी फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीवार आर्मीले जितका १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो । दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएको छ। ९ […]

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

Success

Thank you for your time.