default_image

7 years ago

October 7, 2017

नेपाली राइनोज डिपिएलको सेमिफाइनलमा

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोज क्रिकेट क्लब टेक्ससको डलासमा संचालित डलास प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको लिगको दुई खेल खेल्न बाकी रहदैं नेपाली राइनोजले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो खेलवाट अंक जोडेको राइनोज अंक तालिकाको दोस्रो स्थानमा रहेको अंक तालिकाको शिर्षस्थानमा भने खेलवाट १० अंक जोडेको पंजाव लायन्स रहेको

Kathmandu Rhinos

राइनोजले खेलेको खेल मध्य एक खेल गुमाएको भने मा जित निकालेको एक खेल भने वर्षाले प्रभावित हुदा अंक बाड्न राइनोज बाध्य भएको थियो

शुक्रवार सेमिफाइनल यात्रा सुनिश्चित गर्ने क्रममा राइनोजले लिगको आफ्नो पाचौं खेलमा  विस लायन्सलाई विकेटले हराएको थियो पहिला क्याटिगं गर्दै विस लायन्सले निर्धारित २० ओभरको खेलमा अलआउट हुनुअघि १८ दशमलव ओभरमा  सय रन जोडेको थियो प्रतिउत्तरमा सय रनको  लक्ष्य राइनोजले विकेटको नोक्सानीमा १८ दशमलव ओभरमा भेट्टाएको थियो नेपाली राइनोजका लागि ब्याटिगं तर्फ नितल पटेलले ४५ राकेश कर्णले ३९ रनको योगदान दिएका थिए त्यस्तै विस लायन्सलाई अलआउट पार्ने क्रममा पृथु बास्कोटा निकरुम्व बोनरले समान दुई दुइ विकेट लिएका थिए

January 16, 2025

एलिट कप फाइनल- आर्मीलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्नका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबबाट मध्यम रनको लक्ष्य पाएको छ । वीरगंजमा जारी फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीवार आर्मीले जितका १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो । दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएको छ। ९ […]

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

Success

Thank you for your time.