default_image

7 years ago

October 7, 2017

नेपाली राइनोज डिपिएलको सेमिफाइनलमा

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोज क्रिकेट क्लब टेक्ससको डलासमा संचालित डलास प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको लिगको दुई खेल खेल्न बाकी रहदैं नेपाली राइनोजले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो खेलवाट अंक जोडेको राइनोज अंक तालिकाको दोस्रो स्थानमा रहेको अंक तालिकाको शिर्षस्थानमा भने खेलवाट १० अंक जोडेको पंजाव लायन्स रहेको

Kathmandu Rhinos

राइनोजले खेलेको खेल मध्य एक खेल गुमाएको भने मा जित निकालेको एक खेल भने वर्षाले प्रभावित हुदा अंक बाड्न राइनोज बाध्य भएको थियो

शुक्रवार सेमिफाइनल यात्रा सुनिश्चित गर्ने क्रममा राइनोजले लिगको आफ्नो पाचौं खेलमा  विस लायन्सलाई विकेटले हराएको थियो पहिला क्याटिगं गर्दै विस लायन्सले निर्धारित २० ओभरको खेलमा अलआउट हुनुअघि १८ दशमलव ओभरमा  सय रन जोडेको थियो प्रतिउत्तरमा सय रनको  लक्ष्य राइनोजले विकेटको नोक्सानीमा १८ दशमलव ओभरमा भेट्टाएको थियो नेपाली राइनोजका लागि ब्याटिगं तर्फ नितल पटेलले ४५ राकेश कर्णले ३९ रनको योगदान दिएका थिए त्यस्तै विस लायन्सलाई अलआउट पार्ने क्रममा पृथु बास्कोटा निकरुम्व बोनरले समान दुई दुइ विकेट लिएका थिए

March 19, 2025

सुदूरपश्चिमविरुद्ध लुम्बिनी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]

March 19, 2025

भीम शतकबाट चुक्दा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]

March 19, 2025

ललित र दीपेन्द्र चम्कदा पुलिसको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.